आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। नेपाली बजारमा  आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज तोलाको १४ सयले घटेर हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ३ सयमा कारोबार भएको छ ।

यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ७ सय पुगेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १७१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *