बैंक बैंकिङ्गसिद्धार्थ बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको उद्घाटन अर्थ सन्जाल१० चैत्र २०७८, बिहीबार १०:४५March 24, 2022 सिद्धार्थ बैंकले २०७८ चैत्र ०९ गते बुधवार प्रदेश १ विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको उद्घाटन गरेको छ । उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले गरेका हुन् । यसअघि विराटनगरस्थित वडा नं ७ मेनरोडबाट सेवा प्रदान गर्दै आइरहेको विराटनगर शाखालाई समेत उक्त भवनमा स्थानान्तरण गरिएको छ । बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २०८ वटा एटिएम्, ११४ शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ । Artha Sanjal Post navigation Previous: मेगा बैंकको काठमाडौंमा एकैसाथ तीन नयाँ शाखा सञ्चालनमाNext: खल्तीमा बैंक लिंक गर्दा बोनस पाइने Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
गरिमा विकास बैंकका ग्राहकहरुलाई ओम हस्पिटल र कान्तिपुर डेन्टलमा विशेष छुट अर्थ सन्जाल१६ बैशाख २०८३, बुधबार १७:५८April 29, 2026 0
प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक अर्थ सन्जाल१६ बैशाख २०८३, बुधबार १३:०४April 29, 2026 0