बैंक बैंकिङ्गसिद्धार्थ बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको उद्घाटन अर्थ सन्जाल१० चैत्र २०७८, बिहीबार १०:४५March 24, 2022 सिद्धार्थ बैंकले २०७८ चैत्र ०९ गते बुधवार प्रदेश १ विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको उद्घाटन गरेको छ । उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले गरेका हुन् । यसअघि विराटनगरस्थित वडा नं ७ मेनरोडबाट सेवा प्रदान गर्दै आइरहेको विराटनगर शाखालाई समेत उक्त भवनमा स्थानान्तरण गरिएको छ । बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २०८ वटा एटिएम्, ११४ शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ । Post navigation Previous: मेगा बैंकको काठमाडौंमा एकैसाथ तीन नयाँ शाखा सञ्चालनमाNext: खल्तीमा बैंक लिंक गर्दा बोनस पाइने Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
धनगढीमा एभरेष्ट बैंकको १३४औँ शाखा सञ्चालनमा अर्थ सन्जाल५ आश्विन २०८३, सोमबार २१:४२September 21, 2026 0
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक अर्थ सन्जाल५ आश्विन २०८३, सोमबार १६:११September 21, 2026 0