सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहँदै प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन पनि सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेको थियो। आज पनि सुन सोहि भाउमा कारोबार भइरहेको छ।

आज चाँदी पनि आईतवारकै मूल्य प्रतितोला १ हजार ८२५ सयरुपैयाँमा कारोबार भइरहेको छ। आईतवार चाँदी तोलामा ७५ रुपैयाँले घटेको थियो तर साेमबारकाे मूल्यमा कुनै परिवर्तन भएको छैन।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *