नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल नियुक्त

काठमाडाैं । नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल नियुक्त भएका छन् ।

टेलिकमको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *