काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जयनगर-बर्दिवास रेल खण्डको बिजलपुरासहित बथनाहा, विराटनगरको जग्गा प्राप्ति गर्ने कार्य आगामी वर्षमा सम्पन्न गर्ने घोषणा पनि गरिएको छ ।
पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गतको बर्दिवास चोचा खण्डको निर्माणाधीन कार्य सम्पन्न गरिने अर्थमन्त्री वर्षमान पुनले बताए । त्यसैगरी केरुङ-काठमाडौं रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न गरिने पनि उनले बताए ।
Artha Sanjal
अर्थ सन्जाल