एसीसी प्रिमियर कप: नेपालले गुमायो आठौँ विकेट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले आठौँ विकेट गुमाएको छ । करन केसी ७ बलमा ३ रन बनाएर रन आउट भएका हुन् ।

आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले १६.२ ओभरमा ९८ रन बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *