प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले घटेको छ ।

यससँगै सूचक २०२२.३१ विन्दुमा अडिएको छ । ३६ कम्पनीको ४ हजार ३ सय ३१ कित्ता सेयर कारोबार हुँदा १५ लाख ६६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१३ कम्पनीको भाउ बढ्दा १८ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *