अभिनेत्री पूजा शर्मा अस्पताल भर्ना

काठमाडौं । अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन् । एपेन्डिक्सका कारण उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन् । उनको एपेन्डिक्सको शल्यक्रिया सफल भएको छ । उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छन् ।

आफ्नो स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद पनि दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *