माओवादीबाट शक्ति ऊर्जा र रेखा सञ्चार मन्त्री बन्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित तीनजना मन्त्री दोहोरिने भएका छन्।

यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा सोही मन्त्रालयमा दोहोरिने भएका हुन्। यसअघि गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठ भने परराष्ट्र मन्त्री भन्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *