२५ रन बनाउँदै आउट भए कप्तान रोहित

काठमाडौं । कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेल आउट भएका छन् । टस जितेर पहिले नेपालले पहिले ब्याटिङ गरिरहेका हो ।

२३ रन जोड्दा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् ।

उनले आसिफसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *