समाचार समाजअछाममा भिरबाट लडेर १९ वर्षीया दुर्गा बुढाको मृत्यु ९ फाल्गुन २०८०, बुधबार २१:३३February 22, 2024 ढकारी । अछाममा भिरबाट लडेर एक किशोरीको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा ढकारी गाँउपालिका–१ गैरेगाँउकी दुर्गा बुढा रहेकी छन्। बुधबार दिउँसो जङ्गलमा बाख्रा चराउने क्रममा भिरवाट लडेर ज्यान गएको प्रहरीको भनाइ छ। Post navigation Previous: भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौताNext: यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
किशोर श्रेष्ठ र हिमेश पन्त साइबर ब्युरोमा, एकै दिन एकअर्काविरुद्ध उजुरी अर्थ सन्जाल३० आश्विन २०८३, शुक्रबार २१:०२October 16, 2026 0
दसैँको मुखमा बजारमा थपियो ६३ अर्ब रुपैयाँ, नगद प्रवाह ८ खर्ब ५७ अर्ब पुग्यो अर्थ सन्जाल३० आश्विन २०८३, शुक्रबार २०:५७October 16, 2026 0