साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ को नाफाबाट वितरण गर्ने लाभांश निर्णय गरेको हो ।

कम्पनीले १० प्रतिशत बोनस र ०.५ प्रतिशत नगद गरि कुल १०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले निर्णय गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण गरिने छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *