आईसीसी यू १९ विश्वकप: भारतले गुमायो पहिलो विकेट

काठमाडौं । आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले अहिले भारतको सामना गरिरहेको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा टस जितेर भारतले अहिले ब्याटिङ गरिरहेको छ । जारी खेलमा भारतले पहिलो विकेट गुमाएको छ ।

खेलको ४ ओभर ५ बलमा भारतका आदर्श सिंह आउट भए । गुल्शन झाले उनको विकेट लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *