विभिन्न स्थानका चल अचल सम्पत्ति लिलाम बिक्री गर्दै ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले धितो सम्पत्ति लिलाम बिक्रीको १५ दिने सूचना निकालेको छ। बैंकले उल्लेखित ऋणीको धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री गर्न लागेको जनाएको हो।

उक्त सम्पत्ति खरिद गर्न इच्छुकले कम्पनीको शर्त बन्देजको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । साथै ऋणीले लिलाम बिक्री हुनु अगावै बैंकमा उपस्थित भई कर्जा राफसाफ गरेमा लिलामी प्रकिया स्थगित गरिने सूचनामा उल्लेख गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *