सुनको मूल्य स्थिर, कस्तो छ आजको बजार भाउ ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँमा छापावाला सुन र तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । यो दिन सुनको भाउ प्रतिऔंस २ हजार ३७ डलरमा कारोबार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *