सिन्धु विकास बैंकको नायब सीईओमा गणेश कुमार केसी

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा गणेश कुमार केसी नियुक्त भएका छन् ।

कम्पनीले आगामी पुस १ गतेदेखि लागू हुने गरि नायब प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार केसीलाई नियुक्त गरेको हो । उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा करिब २० वर्षभन्दा बढीको कार्यअनुभब रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *