नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार युरोपियन युरो आज १ को खरिददर १३४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा छ ।
कुवेत दिनार आज १ को खरिददर ३९९ रुपैयाँ ५१ पैसा र विक्रीदर ४०१ रुपैयाँ ४९ पैसा छ । जापानी येन आज १० को खरीददर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्रीदर १० रुपैयाँ ५२ पैसा रहेको छ
युके पाउन्ड स्टलिङ १ को खरिददर १६२ रुपैयाँ १४ पैसा र बिक्रीदर १६२ रुपैयाँ शुन्य ९४ पैसा छ ।