छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सेयर बाँटफाँट भएको छ । कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०ः३ अनुपातमा कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । यसमा रितपूर्वक आवेदन दिएका २८ हजार ३११ जना सेयरधनीलाई कुल ८ लाख ३३ हजार १९१ कित्ता हकप्रद सेयर बाँडफाँट गरेएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।
छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सेयर बाँटफाँट
