नेपालले गुमायो पहिलो विकेट, आसिफ ५ रनमै आउट

काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध खेलिरहेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपाललाई पहिलो झड्का लागेको छ ।

नेपालका आपनर आसिफ शेखलाई पहिलो विकेटमा रुपमा नेपालले गुमाएको छ । उनले ५ बलमा एक छक्काको मद्दतमा ६ रन बनाए । आसिफको विकेट ओमनका बिलाल खानले लिएका हुन् ।

अहिले क्रिजमा कुशल भुर्तेल र सन्दिप जाेरा छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *