नेपाली सेनामा भर्ना खुल्यो,कहिले सम्म दिने आवेदन ?

काठमाडौँ । नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ।  शुक्रबार सूचना जारी गर्दै सेनाले अधिकृत क्याडेटको सेनानी पदमा विज्ञापन आह्वान गरेको हो । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।

नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पूर्ति गर्न लागिएको भर्ना छनोट निर्देशनालयले जनाएको छ । जारी सूचनामा मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *