विजयादशमीका दिन पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्वराजा शाह र पूर्वरानी कोमल शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीकाको दिन अपराह्न ४ बजेदेखि टीका लगाइदिने उनको सचिवालयले जनाएको छ ।

ज्ञानेन्द्रले शुभेच्छुक र सर्वसाधारणलाई टीका महाराजगञ्जस्थित निर्मल निसावमा टीका लगाइदिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *