काठमाडौं । सेलट्रोन नेपाल प्रा. लिमिटेड नेपालका लागि अनर (HONOR)को आधिकारिक वितरकले आफ्ना ग्राहकका लागि सबैभन्दा ठूलो चाडपर्व अफर ल्याएको छ । “बनाउ दशैं अनरमय” भन्ने ट्याग लाइनका साथ कम्पनीले बम्पर उपहारको पर्व ल्याएको छ । सेलट्रोन नेपालले यस चाडपर्वको अवसरमा यो अफरले अनर ग्राहकहरूमाझ उत्साह सिर्जना गर्ने विश्वास लिएको छ ।
अनर (HONOR) बाट “अनर (HONOR)को बहार, चाडपर्व मा उपहारै उपहार” नामक अभियान सुरु गरिएको छ । जसमा खरिदकर्ताहरुले HONOR) स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
उपहारहरू चार खण्डहरूमा विभाजित छन् । पहिलो एउटा दैनिक उपहार हो जहाँ मानिसहरूले ५ हजार ९९० रुपैयाँ मूल्यको HONOR Earbuds X5 वा ६ हजार ४९० रुपैयाँ पर्ने अनर ब्यान्ड सीक्स हरेक दिन जित्ने मौका पाउन सक्नेछन् ।
दोस्रो मेगा गिफ्ट हो जहाँ खरिदकर्ताहरुले ४३” स्मार्ट टिभी वा HONOR Watch 4 वा HONOR 90 5G छन् जित्ने मौका पाउन सक्छन् । त्यसपछि यो तेस्रो खण्डमा थप रोचक हुन्छ जहाँ ग्राहकहरूले ल्यापटप वा थाइल्याण्ड टुर जित्ने मौका पाउन सक्छन् र अन्तमा, सबैभन्दा गजबको उपहार अर्थात् एक भाग्यशाली विजेताले भेस्पा स्कुटर जित्न सक्नेछन् । दैनिक विजेता र अन्य विजेताहरूको घोषणा अनर फेसबुक पेज HONOR Facebook Page: HONOR NP र इन्स्टाग्राम पेज honor_nepal बाट गरिनेछ ।
दैनिक उपहार

कसरी भाग लिने?
ग्राहकहरूले कुनै पनि अनर (HONOR) स्मार्टफोन खरिद गर्नुपर्छ । HONOR<SPACE>IMEI नम्बर टाइप गर्नुहोस् र त्यसपछि 35001 मा पठाउनुहोस् । खरिदकर्ताहरुले IMEI 1 पठाउनु पर्नेछ।
अनर (HONOR) को यो अफर १४ असोज ३ कार्तिक (१ अक्टोबर देखि २० नोभेम्बर) सम्म मान्य छ ।
“दशैं उत्सव, छुटको उत्सव” HONOR को उत्सव अभियान यहाँ रोकिएको छैन । उपभोक्ताहरूले निश्चित HONOR स्मार्टफोन र सहायक उपकरणहरूको मूल्यमा आकर्षक छुटको पनि मजा लिन सक्नेछन ।





