सिटिजन लाइफको आईपीओ डिम्याटमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओको सेयर डिम्याटमा आएको छ । सीएलआई (CLI) संकेतबाट कम्पनीको सेयर मेरो सेयरमा देखिएको हो ।

कम्पनीले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको थियो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आईपीओ विक्री गरेको थियो । उक्त आईपीओ अब नेप्सेमा सुचीकृत भए पश्चात् दोश्रो बजारमा कारोबारमा आउने छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *