अर्थ सन्जाल
१७ आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

स्वर्गीय गिरिको नाममा अस्पताल निमार्णमा पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  • अर्थ सन्जाल
  • २२ भाद्र २०८०, शुक्रबार १८:३१


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले कांग्रेस नेता स्वर्गीय प्रदिप गिरिको नाममा बाटो र अस्पताल निमार्णलाई अगाडि बढाउँने प्रतिबद्धता जनाएका छन् ।

प्रदिप गिरिको पहिलो वार्षिक स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले सिराहा जिल्लाको लहान नगरपालिकामा स्वर्गीय गिरिको नाममा अस्पताल र बाटो बनाउने प्रतिबद्धता जनाएका हुन् । ७० को निर्वाचनमा सिराहाले जिताएर नै आफू दोस्रो पटक प्रधानमन्त्री बनेको भन्दै त्यसको गुन तिर्नको लागि लहान नगरपालिकामा बाटो र हस्पिटल निमार्ण गर्ने उनले भनाई छ ।

उनले भने, ‘लहान नगरपालिकाका मेयरले लहानमा प्रदिप गिरिको नाममा बाटो र हस्पिटलको कुरा गर्नु भएको छ म त्यसलाई अगाडि बढाउँने प्रतिबद्धता गर्न चहान्छु । सिराहा जिल्ला र लहान मेरो लागि अपरिचित छैन् । मलाई ७० को निर्वाचनमा सिराहाले जिताएर नै म दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो तपाईहरुले लगाएको गुन मैले तिर्न सकेको छैन् । यो पटक मैले त्यो गुन तिर्नु पर्छ भन्ने लागेको छ र तपाईहरुले दिनु भएको ज्ञापन पत्रलाई गम्भीर तरिकाले लिने छु ।’

यस्तै, उनले प्रदिप गिरिको अभाव सबैलाई खड्किएकै भन्दै उनको विचार र चिन्तनको मौलिकता दुर्भल भएको बताए ।उनले भने, ‘प्रदिप गिरि नेपालको राजनीतिक र सामाजिक रुपान्तरण अभियानका एउटा मौलिक चिन्तनका धनी हुनुहुन्थ्यो । उनको तुलना अरुसँग गर्न कठिन छ । उनको दार्शनिक, समाजवादी, राजनीतिक विश्लेषण र त्यसलाई हेर्ने मौलिक दुष्टिकोण थियो त्यसकारण उनलाई सबैले सम्मान र विश्वास गरेका थिए । प्रदिप गिरिको अभाव सबैलाई खड्किएकै छ र उनको विचार, चिन्तनको मौलिकता र सबैप्रतिको सहज सहकार्य दुर्भल छन् । सबैलाई विचार र चिन्तनमा उहाँ अमर रहि रहनेछ ।’

Artha Sanjal
मिती : २२ भाद्र २०८०, शुक्रबार १८:३१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.