अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

वन तस्करी कम भएको छ : मन्त्री महतो

  • अर्थ सन्जाल
  • १८ भाद्र २०८०, सोमबार १६:०२


 

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. बीरेन्द्र प्रसाद महतोले वन तस्करी कम भएको दाबी गरेका छन् । सोमबार काठमाडौंमा कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक कार्यक्रममा मन्त्री महतोले पहिलेको तुलनामा अहिले उजुरी नै नआएको बताए ।

उनले भने ‘ वन तस्करी कम भएको छ । पछिल्लो समय उजुरी पनि आएका छैनन् । सानोतिनो त आई नै हाल्छ काठको,शिकारीको कुरा यसको लागि व्युरो पनि बनाएका छौं। यो हामा्रे निगरानी भित्र परेको हुनाले पहिलेको जस्तो छैन् ।

काठलाई वयवस्थापन गर्न र यसको उपयोग गर्नको उद्योग खोल्ने कुरा भइरहेको उनको भनाइ छ । मन्त्रालयले पछिल्लो समय विकासलाई वातावरण मैत्री बनाउने उदेश्यले ४८ वटा वातावरण प्रभाव मूल्यांकन सम्बन्धी प्रतिवेदनहरु स्वीकृत गरेको छ ।

१०० दिनको कार्यभारमा काठ दाउरा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०८० (दोस्रो संशोधन) स्वीकृत गरी नेपाल राजपत्रमा समेत प्रकाशन भएको थियो । उक्त संशोधनबाट वन सेवा अन्तर्गत संस्थागत हुने गरी वातावरण समूह थप भएको र वन सेवाका पदनामहरुमा समसामयिक सुधार गरिएको उल्लेख गरिएको छ ।

यस्तै यही १०० दिनको अवधिमा नेपाल सरकार (मन्त्रिपरिषद्) वाट वन (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन भएको छ । यस संशोधनबाट खनिजजन्य वन पैदावारको राजश्व दरमा देखिएको दोहोरोपना हटाउने, विभिन्न प्रजातिका बल्लाबल्लीको राजश्च दरमा पुनरावलोकन लगायतका विषयहरु समावेश भई वन पैदावार उपयोग र व्यवस्थापनको कार्यहरूमा सरलीकरण र सहजीकरण भएको पनि कार्यप्रगतिमा उल्लेख गरिएको छ ।

यस्ता छन् १०० दिनको प्रगति 

No description available.

Artha Sanjal
मिती : १८ भाद्र २०८०, सोमबार १६:०२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

आईपीओ भर्दा बैंक खातामा पैसा नभए तुरुन्तै रिजेक्ट हुने

चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने

ताजा समाचार

  1. आईपीओ भर्दा बैंक खातामा पैसा नभए तुरुन्तै रिजेक्ट हुने
  2. चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)
  3. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  4. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  5. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  6. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान
  7. कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.