काठमाडौं । एसिया कपमा नेपालसँग खेलिरहेको पाकिस्तानलाई दोस्रो झड्का लागेको छ । दोस्रो विकटेका रुपमा पाकिस्तानले अर्का ओपनर इलम उल हकलाई गुमाएको हो ।
उनलाई नेपालका कप्तान रोहितले रनआउट गराएका हुन् ।
अर्थ सन्जाल