पाकिस्तानलाई दोस्रो झड्का, नेपालले लियाे दाेस्राे विकेट

काठमाडौं । एसिया कपमा नेपालसँग खेलिरहेको पाकिस्तानलाई दोस्रो झड्का लागेको छ । दोस्रो विकटेका रुपमा पाकिस्तानले अर्का ओपनर इलम उल हकलाई गुमाएको हो ।

उनलाई नेपालका कप्तान रोहितले रनआउट गराएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *