बैंक बैंकिङ्ग समाचारनिफ्राको सञ्चालकमा सुवेदी नियुक्त ५ भाद्र २०८०, मंगलवार ११:४७August 22, 2023 काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्चालकमा प्रवीण सुवेदी नियुक्त भएका छन् । बैंकको आइतबार (भदौ ३ गते) बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सर्वसाधारण समूह तर्फको सञ्चालक पदमा सुवेदीलाई नियुक्त गरेको हो । Post navigation Previous: चार देशीय टी-२० सिरिज : नेपालले आज हङकङसँग खेल्दैNext: मुक्तिनाथ क्यापिटल र गुरु ट्राभल्सबीच व्यवसायिक सहकार्य सहमति Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
गगन थापाको नाम जोडिएको अडियोबारे स्वतन्त्र छानबिन गर्न राणाको माग अर्थ सन्जाल२० कार्तिक २०८३, शुक्रबार १८:०७November 6, 2026 0
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीद्धारा सपथ ग्रहण अर्थ सन्जाल२० कार्तिक २०८३, शुक्रबार १८:०३November 6, 2026 0