अर्थ राजनीति समाचारसंसद भवन बाहिर कुकर भेटियो अर्थ सन्जाल१६ फाल्गुन २०७८, सोमबार ०६:४६February 28, 2022 संसद भवन बाहिर कुकर बम फेला परेको छ । घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ ।आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् । Artha Sanjal Post navigation Previous: सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढ्योNext: मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर विक्रीमा Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.