मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर विक्रीमा

मल्टीपर्पस फाइनान्सले ५ हजार ६५० कित्ता संस्थापक शेयर फागुन १६ गते सोमवारदेखि विक्रीमा ल्याएको छ ।

कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी दिपनारायण शाहले आफ्नो नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जानकारी दिएको हो ।

हाल कायम रहेका संस्थापकहरुले आगामी १५ दिनभित्र आवश्यक कागजकाजतका साथ कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *