गृहमन्त्रीको राजीनामा माग्दै युवा संघको मसाल जुलुस प्रर्दशनी

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै आज  नयाँ बानेश्वरस्थीत  कार्यालयबाट मसाल जुलुस निकालेको छ।

सुन तस्करी कान्डमा साना भरियालाई मात्र समातेर ठुलालाइ उन्मुक्ती दिने प्रपन्च रचिरहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। मसाल जुलुश प्रदर्शनमा सहभागीहरुले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग समेत गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *