अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

छोराको नागरिकता बनाउन आउँदा आमाबुवा पक्राउ

  • अर्थ सन्जाल
  • २९ असार २०८०, शुक्रबार १९:४८


पर्सा। झुठो विवरण पेश गरी जन्मको आधारमा २०६३ सालमा नेपालको नागरिकता लिने एक दम्पतीले जिल्ला प्रशासन कार्यालय पर्साबाट वंशजको आधारमा छोराको नागरिकता बनाउन आउँदा आमाबुवा पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा न. १३ बस्ने भारतीय नागरिक दिनेश पटवाले २०६३ सालमा झुठो विवरण पेश गरी जन्मको आधारमा नागरिकता लिएको र सोही नागरिकताको आधारमा पटवाकी श्रीमती रितादेवी पटवाले वैवाहिक अंगीकृत नागरिकता बनाएका थिए ।

श्रीमान् श्रीमती दुबैले नेपालको नागरिकता लिएपछि असार २४ गते श्रीमान् श्रीमती पटवा जिल्ला प्रशासन कार्यालय पर्साबाट छोराको नागरिकता बनाउन आएको अवस्थामा शंकास्पद गतिविधि देखिएपछि सुरक्षामा खटिएको सशस्त्र प्रहरीको विशेष टोलीले निगरानी गरेका थिए ।

चेकजाँच गर्दा दिनेशकुमार पटवाका साथमा भारतीय कायकर विभागको कार्ड बरामद भएपछि आवश्यक कारवाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

उनले भीडभाडमा भारतीय नमागरिकसमेतले कर्मचारीहरुलाई झुक्याएर कीर्ते तथा नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिन आउन थालेपछि विशेष निगरानीका साथ नागरिकता वितरणलाई कडाई गरिएको बताए ।

नयाँ ऐन अनुसार जन्मको आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिन आउनेहरुको भीड थामिनसकिने भएपछि बिचौलियाहरुको छलखेल पनि बढेको छ ।

प्रमाण नपुगेका एक वा दुई दिनमा नागरिकता बनाइदिने भनी बिचौलियाहरुले सेवाग्रहीहरुसँग आफू खुशीको रकम लिने गरेको कर्मचारी स्रोतको भनाइ छ । यस्ता बिचौलियाहरुले आफ्नो पहुँच भित्रसम्म रहेको र कर्मचारीहरुको मिलोमतोमा नागरिकता एक वा दुई दिनमा नागरिकता उपलब्ध गराई दिने भनी २५ हजार रुपियाँसम्म लिने गरेको चर्चा छ ।

यसरी रकम लिनेमा पर्सा जिल्लाबाट नागरिकता लिएर भारत वा काठमाडौंमा बसोबास गर्ने वा अध्ययनका लागि भारत जाने बढिरहेको पाइएको छ ।

Artha Sanjal
मिती : २९ असार २०८०, शुक्रबार १९:४८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने

इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)

टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

ताजा समाचार

  1. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  2. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  3. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  4. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान
  5. कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
  6. प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ्बाट ल्हासा पुगे
  7. पर्यटन र संस्कृति ऐन संशोधनको तयारी गरेका छौं : मन्त्री किराती

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.