भारतमा हुने साफ च्याम्पियनसीपका लागि नेपाली फुटबल टीमको घोषणा

काठमाडौं । आगामी महिना भारतमा हुने पुरूष साफ च्याम्पियनसीपका लागि नेपाली राष्ट्रिय पुरूष फुटबल टीमको घोषणा भएको छ । बिहीबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वर्टो अनिसले बेङ्लोरमा हुने साफका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणाा गरेका हुन् ।

टिममा गोलकिपरः किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, मिडफिल्डरः पुजन उपरकोटी, एरिक बिष्ट, नवीन लामा, मणि कुमार लामा, लाकेन लिम्बू, आभाष लामिछाने, डिफेन्डरः बिमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा, फर्वाडः दीपकराज सिंह ठकुर, आयुष घलान, नवयूग श्रेष्ठ, अन्जन विष्ट, आषिस चौधरी, मनिष डाँगी र बिमल घर्ती मगर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *