


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले सहकारीका कारणले लाखौं मानिसको बिल्लीबाठ हुने अवस्था पुगेको बताएका छन् । बिहीबार आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बिहीबार बोल्दै यस्तो बताएका हुन् ।
उनले सहकारीका कारण नागरिकको बिल्लीबाठ हुने अवस्था भए पनि समाधानका लागि बजेटले सम्बोधन नगरेको बताए । लामिछानेले बजेटमा बिग्रदो आर्थिक अवस्था सुधारका लागि कुनै कार्यक्रम नआएको उल्लेख गरे ।
Artha Sanjal

अर्थ सन्जाल