कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गर्दै दरखास्त आह्वान गरेको छ। बैंकले वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गरेको हो । बैंकले विभिन्न पदमा गरी १७९ कर्मचारी माग गरेको हो ।

उक्त आवेदनमा इच्छुक नागरिकले असार ७ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । उक्त पदका लागि न्युनतम १२ पासदेखि स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *