नेपाल प्रहरीका १८ जना एसपी एकसाथ सरुवा

नेपाल प्रहरीमा १८ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गरिएको  छ ।   प्रहारी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभागले एकै पटक  प्रहारी प्रधान कार्यालयले एक सूचना जारी गर्दै नेपाल प्रहरीका १८ जना प्रहरी एसपीहरुको सरुवा गरिएको जनाएको हो ।

‘प्रहरी महानिरीक्षकको मिति २०७८ फागुन ८ गतेको निर्णयअनुसार मिति २०७८ फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि निम्न प्रहरी उपरीक्षकहरुलाई देहाय बमोजिम सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिनु हुन अनुरोध गरिएको छ ।’ सूचनामा भनिएको छ ।

को कहाँ पुगे !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *