नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको ११ लाख बढी कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ११ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको ११ लाख १५ हजार ७३३.६६४८ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

मितेरी डेभलपमेन्ट  बैंकले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्से सूचीकृत भएको हो। यो बैंकले उक्त आर्थिक वर्षका लागि १२.३५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *