जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा भेटमा प्रधानमन्त्रीले सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको बताएका हुन् ।

त्यस क्रममा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै संसद् सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको अवगत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *