‘नक्कली शरणार्थी प्रकरणको सक्कली छानबिन होस्’ (तस्बिरहरू)

बृहत् नागरिक आन्दोलनले भ्रष्टचार ढाकछोप विरुद्ध सडकमा प्रर्दशन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टचारीलाई लुकाउन खोजिएको भन्दै नागरिक आन्दोन सडकमा उत्रिएको हो ।

नक्कली शरणार्थी प्रकरणमा दोषी जति सबैलाई कानुनी दायरामा ल्याउन दबाब दिनका लागि काठमाडौंको भद्रकालीमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘नक्कली भुटानी शरणार्थीको काण्डको सक्कली छानबिन होस्, खोई कर, भ्रष्टाचारको पेटमा, मानव तस्करीको दश हात, टोपबहादुरलाई ओलीको साथ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर विरोध गरेका छन् ।

तस्बिरहरू हेर्नुहोस्स् 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *