अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नक्कली भुटानी शरणार्थी प्रकरण, ‘नेता होस् कि नाता कसैलाई छोड्नु हुन्न’: महामन्त्री गगन थापा

  • अर्थ सन्जाल
  • २७ बैशाख २०८०, बुधबार १४:१६


नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर सरकारको प्रशंसा गरेका छन् । उनले यस प्रकरणमा जोसुकै संलग्न भएपनि कारबाहीको दायरमा लाउन सरकारले दह्रो गरी खुट्टा टेक्नुपर्नेमा बताए ।

प्रतिनिधिसभामा बुधबार विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकमाथिको छलफलमा सहभागी हुँदै सांसद थापा भने, ‘म सरकारको प्रशंसा गर्छु । प्रधानमन्त्री र गृहमन्त्रीलाई यो सन्दर्भमा मेरा तर्फबाट हार्दिक बधाई छ । संलग्न जो सुकै होस् , जुनसुकै दलको, तहको, ओहदाको होस्, कारबाहीको दायरामा आउनै पर्छ ।’

सांसद थापाले अनुसन्धान निष्पक्ष हुनुपर्नेमा पनि जोड दिए । पछिल्लो सयम बाक्लिएको शीर्ष नेताहरुको भेटवार्ताप्रति इंगित गर्दैै उनले भने, ‘बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस् । कुनै भेटघाटले प्रभावित नहोस् । मेरो आग्रह छ, अुसन्धान फ्रि र फेयर होस् ।’

निर्दोष फस्न नहुने तर दोषी जोसुकै भएपनि कारबाहीको भागीदार बनाइनुपर्ने सांसद थापाले बताए । यो शरणार्थी प्रकरणको अनुसन्धानमा सरकारले दह्रो खुट्टा टेक्यो भने आगामी दिनमा सुशासनको नारा लाउन सुहाउने उनले बताए । ‘निर्दोष कोही नपरोस् । तर दोषी छ भने तेता होस् कि नाता होस् एउटा पनि नछुटोस्’, थापाले भने, ‘यो अनुसन्धानमा सरकारले दह्रो खुट्टा टेक्यो भने आगामी दिनमा सुशासनको नारा लाउन सक्छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार काण्डमा सरकार कसैको दबाबमा नपर्ने र नक्कली शरणार्थी प्रकरणको ‘ट्रेलर’मात्रै अहिले देखिएको र पूरा फिल्म देखाउनै बाँकी रहेको बताएका थिए । उक्त सन्दर्भलाई लिएर सांसद थापाले भने, ‘तपाईँको फिल्म चल्छ । हाउसफूल हुन्छ । तर अनुसन्धान डगमगाए हल खाली हुन्छ । अब अनुसन्धान गरेँ भनेर मात्र हुँदै । नागरिकलाई विश्वास लाग्नुपर्छ ।’

सुशासनका विषयमा बल्ल त्यसपछि अरु काम गर्न सकिने सांसद थापाको भनाइ थियो ।

Artha Sanjal
मिती : २७ बैशाख २०८०, बुधबार १४:१६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना

ताजा समाचार

  1. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  2. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  3. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  4. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  5. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  6. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा
  7. विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.