प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिँदैछ बोनश ?

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनील आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरेको हो ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *