काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बेस्ट फाइनान्स कम्पनीको साढे २ लाख कित्ता सेयर सूचीकृत भएको छ। कम्पनीको २ लाख ५९ हजार २९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो।
लिलामी प्रक्रियाबाट बिक्री गरिएको हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो।




