अर्थ सन्जाल
२५ जेष्ठ २०८०, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२५ जेष्ठ २०८०, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सांसद अमरेशकुमार सिंहले संसदमै लुगा खोलेपछि

  • अर्थ सन्जाल
  • २५ बैशाख २०८०, सोमबार १२:००


प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसदमै लुगा खोलेर अनौठो व्यवहार प्रदर्शन गरेका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुनभन्दा पहिले विशेष समयको प्रबन्ध नगरिएका करण उनलाई आफ्नो कुरा राख्न सभामुख देवराज घिमिरेले अनुमति दिएनन् ।

त्यसपछि समाभुख घिमिरेले बैठक सञ्चालन नियमावलीको ख्याल गर्न र नियममित कारबारहीलाई अगाडी बढाउन सहयोग गर्न आग्रह गरे । तर जबरजस्ती उठेर बोल्न दिन आग्रह गरेका सांसद सिंहले बोल्ने समय नपाएपछि आफूले लगाएका सर्ट फुकालेर फाले ।

सांसद सिंहको उक्त गतिविधिपछि सभामुखले बैठकको संचालन नियमावलीको नियम २१ खण्ड घ आकर्षित गर्दै अशिष्ट, अश्लिल र आपत्तिजनक व्यावहार नगर्न चेतावनी दिए । उक्त चेतावनीपछि उनले सर्ट लगाएर बसे ।

त्यसपछि शून्य समयको कारबाही प्रारम्भ भयो । शून्य समयको प्रारम्भमा समय लिएर बोलेका अच्युतप्रसाद मैनालीले सांसद सिंहले संसदमा देखाएको गतिविधि उल्लेख गर्दै स्वास्थ्य जाँच गर्न आग्रह गरे ।

Artha Sanjal
मिती : २५ बैशाख २०८०, सोमबार १२:०० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

५६ लाख सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन : अर्थमन्त्री डा. महत

सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन : अर्थमन्त्री

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न : कसरी हेर्ने नतिजा ?

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

ताजा समाचार

  1. ५६ लाख सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन : अर्थमन्त्री डा. महत
  2. सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन : अर्थमन्त्री
  3. युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न : कसरी हेर्ने नतिजा ?
  4. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
  5. दुई महिनाभित्र ब्रोकर संख्या ९३ पुर्याउने सेबोन अध्यक्ष हमालको घोषणा
  6. लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डबाट हुदैँ
  7. डलरको मूल्य घट्यो ,कुन देशको कति ?

विजनेश फोकस

५६ लाख सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न...

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न :...

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.