नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको विरोधमा नेप्सेका कर्मचारी आन्दोलित

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रियाविरुद्ध नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारी आन्दोलित भएका छन्। नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन प्रक्रिया अघि बढाएको विषयमा नेप्सेका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले नेप्से परिसरमा ब्यानर टाँग्दै नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रियाविरुद्ध २–३ घन्टासम्म नाराबाजी गरेका थिए।

नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले नेपालको आर्थिक र भूगोल अनुसार पनि नयाँ स्टक एक्सचेन्जको आवश्यक नरहेको बताएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *