नेप्सेमा पौने १७ लाख बढी कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको पौने १७ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा लघुवित्तको १६ लाख ८३ हजार २५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षका लागि १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेप्सेमा सूचीकृत भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *