सबै नेताहरु चोर हुन् : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दलहरुमाथि कटाक्ष गरेका छन् । उनले नेताहरुलाई ‘चोर’को संज्ञा दिँदै कसैलाई पनि देशको माया नभएको टिप्प्णी गरेका छन् ।

प्रमुख बालेनले सामाजिक संजालमा लेखेका छन्, ‘नयाँ, पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन ।’ आफ्नो काममा सहयोग नगरेको भन्दै पछिल्लो समय संघीय सरकारसँग असन्तुष्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *