अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सोविता गौतमले प्रधानमन्त्रीलाई भनिन्– ‘मुलपानी क्रिकेट स्टेडियम द्रुत गतिमा बनाउन पर्‍याे’

  • अर्थ सन्जाल
  • १९ बैशाख २०८०, मंगलवार १३:२४


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)की सांसद सोविता गौतमले मुलपानी क्रिकेट मैदानको स्तरोन्नतीका लागि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएकी छन् । यूएईलाई हराउँदै एशिया कपमा छनोट भएको नेपाली क्रिकेट टिमलाई बधाई दिँदै उनले भौतिक पूर्वधारमा ध्यान दिइनुपर्नेमा जोड दिएकी हुन् ।

सांसद गौतमले क्रिकेटको विकासका निम्ति हरसम्भव आफूले प्रयास गरीरहने पनि सामाजिक संजालमा उल्लेख गरेकी छन् । ‘हर्षले भावविह्वल भएकोछु । एसीसी प्रिमियर कप क्रिकेटको विजेता भएसँगै एशिया कप खेल्ने अवसर प्राप्त भएको छ। हार्दिक बधाई। हामी सबैलाई बधाई’, उनले लेखेकी छन्, ‘क्रिकेटको विकासको निम्ति हरसम्भव प्रयास गरीरहनेछु । मूलपानी क्रिकेट स्टेडियम द्रुत गतीमा बनाउन पर्यो । सम्माननीय प्रधानमन्त्रीको पुनः ध्यानाकर्षण गराउन चाहन्छु ।’

यसअघि आईसीसी लिग–टू अन्तर्गत नेपालले यूएईलाई हराएको खेलमा पनि दर्शकले व्यवस्थित क्रिकेट स्टेडियमको अभावमा रुखमा चढेर क्रिकेट हेरेका थिए । त्यसबेला पनि सांसद गौतमले आफ्नै निर्वाचत क्षेत्रमा पर्ने मुलपानी क्रिकेट मैदानको निर्माण कार्यलाई छिटो पूर्णता दिन आग्रह प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।

Artha Sanjal
मिती : १९ बैशाख २०८०, मंगलवार १३:२४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना

ताजा समाचार

  1. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  2. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  3. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  4. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  5. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  6. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा
  7. विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.