


नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सवा ६ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ६ लाख १७ हजार ७६० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
कम्पनीले आर्थिक वर्ष २०७८–७९का लागि ६.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
Artha Sanjal

अर्थ सन्जाल