सुकुम्बासी बस्ती नहटाउन बालेन शाहको ध्यानाकर्षण,भन्छन -‘वैकल्पिक आवासको व्यवस्था गरियोस्’

काठमाडौं । सुकुम्बासी तथा व्यवस्थित बसोबासीहरुले बिनाविकल्प आफूहरुलाई बस्तीबाट नहटाउन काठमाडौं महानरका प्रमुख बालेन साहको ध्यानाकर्षण गराएका छन् ।  शनिबार उनीहरुले महानगर प्रमुख साहसमक्ष पहिचान तथा लगत संकलन एवं वैकल्पिक आवाससहितको व्यवस्थापन सुनिश्चित गरेर मात्रै वस्ती हटाउने योजना कार्यान्वयन गर्न माग गरेका हुन् ।

ध्यानाकर्षणपत्रमा सुकुम्बासीहरुका तर्फबाट हालिएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकोसमेत स्मरण गराइएको छ ।

यस्तो छ ध्यानाकर्षणपत्र

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *