स्वर्णिम वाग्लेले कटाए २२ हजार २६० मत, कसले कति ल्याए ?

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्लेले २२ हजार २६० मत कटाएका छन् ।

वाग्लेका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ८९११ मत पाएका छन् । यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ५९३ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *